१८ फाल्गुन २०८२, सोमबार | March 2, 2026

भैरहवा अवतरणका क्रममा बुद्ध एयरको बिमान रनवेमा चिप्लियो



बुटवल । काठमाडौंबाट भैरहवाका लागि उडान भरेको बुद्ध एयरको बिमान गौतमबुद्ध अन्तरराष्ट्रिय बिमान स्थलको रनवेमा चिप्लिएर रनवे बाहिर पुगेको छ । अवतरणका क्रममा बिमान चिप्लिएर रनवे बाहिर पुगेको प्रहरीले जनाएको छ ।

बुद्ध एयरको यु फोर ८०५ बिमान ९ बजेर ४० मिनेटको समयमा अवतरणको क्रममा बिमानस्थलको रनवे बाट चिप्लिएर ५ मिटर रनवे बाहिर पुगेको प्रहरीले जनाएको छ । जहाज रनवे बाहिर पुगेपनि याुत्रहरु सकुशल रहेको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी मनोहर भट्टले जानकारी दिए । ५९ जना यात्रु बोकेर भैरहवा आइपुगेको बिमानमा सवार सबै यात्रुहरु सकुशल रहेको र बिमानस्थलबाट गन्तब्य प्रस्थान गरिसकेको उनले बताए ।

रनवेमा चिप्लिएको बिमानको प्राबिधिक जाँच गर्न बुद्ध एयरको प्राबिधिक टोली काठमाडौंबाट भैरहवा आउँदै गरेको पनि डीएसपी भट्टले बताए ।

 

प्रकाशित मिति : २७ असार २०८१, बिहिबार  ११ : २१ बजे

खजुरारोडमा मोटरसाइकल दुर्घटना, १ जनाको मृत्यु

खजुरा । बाँकेको खजुरारोडमा आज भएको मोटरसाइकल दुर्घटनाबाट १ जनाको

निर्वाचनमा खटिएको टोली सवार गाडी दुर्घटना, दई जनाको मृत्यु

रामेछाप । यहाँको रामेछाप नगरपालिका–२ देउरालीस्थित सिरुबारीमा भएको दुर्घटनामा परि

दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्था सहज बनाइने

काठमाडौँ । सरकारले निर्वाचनलाई मध्यनजर गर्दै पेट्रोलियम पदार्थ र दैनिक

दल र उम्मेदवारका प्रचार सामग्री आज रातिदेखि सञ्चारमाध्यमबाट हटाउन अनुरोध

काठमाडौं । विज्ञापन बोर्डले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत राजनीतिक दल