१० पुस २०८२, बिहिबार | December 25, 2025

चितवन बस दुर्घटनाका यात्रुको खोजी र प्रभावकारी उद्दार गर्न प्रधानमन्त्रीको निर्देशन



काठमाडौं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवनको सिमलतालमा भएको बस दुर्घटना लगायत देशभर बाढीपहिरोबाट भएको क्षतिप्रति दुख व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीले देशका विभिन्न भागमा बाढी पहिरोका कारण भएको धनजनको क्षतिप्रति पनि दुःख व्यक्त गरेका हुुन् ।

प्रचण्डले नारायणघाट मुग्लिन सडकखण्डको सिमलतालमा पहिरोले बगाएर वेपत्ता बनाएका दुई बसका यात्रुको खोजी एवं प्रभावकारी उद्धारका लागि गृह प्रशासन लगायत सरकारका सबै निकायलाई निर्देशनसमेत दिएका छन् ।

उनले मौसम सक्रिय रहेकाले उच्च सतर्कताका साथ विपद् व्यवस्थापन र जोखिम न्यूनीकरण सम्बन्धी पूर्वतयारी व्यवस्थित तुल्याउन, उद्धार र राहतमा आवश्यक सहकार्य र समन्वयका लागि तीनै तहका सरकारलाई उनले अपिलसमेत गरेका छन् ।

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  ८ : ०० बजे

एन आई सी एशिया बैंकको संचालक समितिको अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त

काठमाडौ । नेपालको बैंक तथा वित्तीय क्षेत्रमा लामो अनुभव भएका 

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई-रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको

विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छ : प्रधानमन्त्री कार्की

। प्रधानमन्त्री सुशीला कार्कीले विश्वविद्यालयलाई प्राज्ञिक बहसको थलो बनाउन सबै

१७ वर्षपछि स्वदेश फर्किए तारिक रहमान, ढाकामा भव्य स्वागत

ढाका । बङ्गलादेश नेसनालिस्ट पार्टी (बिएनपी) का कार्यवाहक अध्यक्ष तारिक

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

एजेन्सी । उत्तर कोरियाले आणविक-सञ्चालित पनडुब्बी निर्माणमा उल्लेखनीय प्रगति गरेको