१८ फाल्गुन २०८२, सोमबार | March 3, 2026

सिमलताल दुर्घटना : थप एक शव भेटियो



चितवन । पश्चिम चितवनको भरतपुर महानगरपालिका-२८ मा एक पुरुषको शव फेला परेको छ । अन्दाजी ३०/३५ वर्षको पुरुषको शव नारायणी नदीको टापुमा घोप्टो परेको अवस्थामा फेला परेको हो ।

नारायणघाट–मुग्लिन सडकको सिमलतालबाट दुइटा बसहरु शुक्रबार विहान त्रिशुलीमा खस्दा बेपत्ता यात्रुहरु मध्ये कै एक जना यात्रुको शव हुन सक्ने प्रहरीले आशंका गरेको छ । शवलाई पोष्टमार्टमका लागि भरतपुर अस्पताल ल्याउने तयारी गरिएको प्रहरीले जनाएको छ ।

शनिवार गोलाघाटमा १ र गैंडाकोटको थुम्सी नजिकै २ जनाको शव भेटिएको थियो । भेटिएका तीन वटै शवको सनाखत भइसकेको छ । उनीहरु मध्ये २ जना गणपति डिलक्सका र एक जना एन्जल डिलक्सका यात्रु थिए ।

प्रकाशित मिति : ३० असार २०८१, आइतबार  १० : २७ बजे

होलीमा रमाए विदेशी पर्यटक

पोखरा । देशको पर्यटकीय राजधानीका रूपमा चिनिएको पोखरामा आज स्वदेशी

दुबईमा दिवसको मृत्यु भएपछि शोकमा डुब्यो बोर्लाङ ठाँटी

गोरखा । घरको आर्थिक अवस्था सुधार्न चार वर्षअघि संयुक्त अरब

खजुरारोडमा मोटरसाइकल दुर्घटना, १ जनाको मृत्यु

खजुरा । बाँकेको खजुरारोडमा आज भएको मोटरसाइकल दुर्घटनाबाट १ जनाको

निर्वाचनमा खटिएको टोली सवार गाडी दुर्घटना, दई जनाको मृत्यु

रामेछाप । यहाँको रामेछाप नगरपालिका–२ देउरालीस्थित सिरुबारीमा भएको दुर्घटनामा परि

दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्था सहज बनाइने

काठमाडौँ । सरकारले निर्वाचनलाई मध्यनजर गर्दै पेट्रोलियम पदार्थ र दैनिक