१५ माघ २०८२, बिहिबार | January 29, 2026

लुम्बिनी, बागमती र कर्णालीका प्रदेश प्रमुख फेरिए



काठमाडौँ। सरकारले बागमती, लुम्बिनी र कर्णाली प्रदेशको प्रदेश प्रमुख हेरफेर गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यसअघिको सरकारले नियुक्त गरेका तीन प्रदेश प्रमुखलाई हटाएर नयाँ नियुक्ति गरेको हो ।

बैठकले बागमतीमा दीपकप्रकाश देवकोटा, लुम्बिनीमा कृष्णबहादुर घर्तीमगर र कर्णालीमा यज्ञराज जोशीलाई नयाँ प्रदेश प्रमुखमा नियुक्त गरेको छ ।

यसअघि, बागमतीमा यादवप्रसाद शर्मा, लुम्बिनीमा अमिक शेरचन र कर्णालीमा तिलक परियार प्रदेश प्रमुख थिए । यीमध्ये शर्मा एकीकृत समाजवादीबाट सिफारिस भएका हुन् भने शेरचन र परियार माओवादीबाट सिफारिस भएका थिए ।

प्रकाशित मिति : १४ श्रावण २०८१, सोमबार  ८ : २६ बजे

निर्वाचनका लागि भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छ : गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले निर्वाचन सुरक्षा मजबुत बनाई

पर्सा निकुञ्जमा बाघ गणना थालियो

वीरगञ्ज । चितवन र पर्सा राष्ट्रिय निकुञ्जको तेस्रो खण्ड (ब्लक)मा

मधेस प्रदेशका एकहजार दुई सय ४६ मतदानस्थल अति संवेदनशील

जनकपुरधाम । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मधेस

अवरुद्ध कागबेनी-मुक्तिनाथ सडकको हिउँ पन्छ्याउन सुरु

मुस्ताङ । भारी हिमपातका कारण अवरुद्ध कागबेनी–मुक्तिनाथ सडक खुलाउन पहल

आन्तरिक उडान सुचारू

काठमाडौँ । आज बिहानैदेखि लागेको बाक्लो हुस्सु तथा कुहिरोको कारण