२५ चैत्र २०८२, बुधबार | April 8, 2026

सम्झना रणपाल र राजकुमार थापाको तीजगित ‘हाहा भनिदेउन धान खायो चरीले’ सार्वजनिक



बुटवल । प्रत्येक वर्ष जस्तै यस वर्ष पनि हिन्दुनारीहरुको महान् पर्व हरितालिका तीज नजिकिदै गर्दा तीज गित निकाल्नेहरुको होर्डबाजी चल्ने गरेको छ । वर्षको एक पटक आउने तीज पर्वलाई मध्यनजर गर्दै तीज गित निकाल्नेहरुको संख्या पनि उत्तिकै बढ्दो क्रममा रहेको पाईन्छ । यस वर्ष २०८१ सालको तीज पर्व नजिकिदै गर्दा विगतमा जस्तै केहि पुराना कलाकार र केहि नयाँ कलाकारहरु विच नयाँ तिज गित निकाल्नका लागी दौडधुप गरेको पाईन्छ ।

यसैक्रममा गायिका सम्झना रणपाल र राजकुमार थापाको तीजगित ‘हाहा भनिदेउन धान खायो चरीले’ सार्वजनिक भएको छ । ‘हाहा धानखायो चरीले’ बोलको गीत राज एस टु इन्टरनेटमेन्ट यूट्युव च्यानल मार्फत गित सार्वजनिक भएको हो ।

लोकगायक पशुपति शर्मा गायिका सम्झना रणपाल आवाजमा नयाँ गीत सार्वजनिक भएको हो । गीतमा शब्द विक्रम बाबु विश्वकर्माको रहेको छ भने लय रमेश विश्वकर्माको छ छायांकन करण चैसिरले गरेको छन् भने सम्पादन नवीन घर्ती मगरको रहेको छ । गीतको भिडियोको निर्देशन स्मृति तिमिल्सीना गुरुआमाले गरेकी छिन भने गायक पशुपति शर्मा गायिका सम्झना रणपाल र शृष्टि रणपालले भिडियोमा अभिनय गरेका छन ।

प्रकाशित मिति : २० श्रावण २०८१, आइतबार  ६ : ५५ बजे

पूर्वप्रधानमन्त्री देउवाद्वारा आफ्नो सम्पत्तिबारेमा झुटो प्रचारबाजी गरिएको गुनासो

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

चैत्र २७ गते संघीय संसदको संयुक्त बैठकलाई राष्ट्रपतिबाट सम्बोधन हुँदै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले चैत २७ गते शुक्रबार संघीय

संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठक सम्पन्न, सहमतिको आधारमा अघि बढ्ने निर्णय

काठमाडौं । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक

बुटवलमा स्वरूप परिवर्तन गरी ग्राहक ठग्ने ९ ओटा मालवाहक सवारी नियन्त्रण

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले स्वरूप परिवर्तन गरी ग्राहक

अन्तर रोटरी, रोटयाक्ट क्लबस्तरीय भलिबलको तयारी पुरा

बुटवल । रोटरी र रोट्याक्ट क्लबहरु बिचमा खेलमार्फत भातृत्व विकास