२९ मंसिर २०८२, सोमबार | December 15, 2025

राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको बैठक सुरु



काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको बैठक सुरु भएको छ ।

मुख्यतयाः जलन सबन्धी विधेयकमा छलफल सो बैठकको अजेन्डामा छलफल केन्द्रित रहने छ ।

बैठकमा सदनमा रास्वपाको भुमिकालाई कसरी प्रभावकारी बनाउने भन्नेमा छलफल हुनेछ ।

कार्यवाहक प्रवत्ता मनिष झाका अनुसार बैठकमा छलफलका लागि पाँच एजेण्डा तय गरिएको छ ।

उनका अनुसार समसामयिक, राजनीतिक घटनाक्रमसहित थप एजेण्डामा प्रस्तावित जलनसम्बन्धी गैरसरकारी विधेयक, प्रतिनिधिसभाको बैठक र समितिमा छलफल भइरहेको विधेयकहरू सम्बन्धि, कानुन, न्याय तथा मानव अधिकार समितिबाट सर्वसम्मतिले सदनमा पठाइएको संक्रमणकालीन न्याय सम्बन्धी विधेयक र विविध रहेको छ ।

प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलबार  ११ : ४८ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले