१२ पुस २०८२, शनिबार | December 27, 2025

प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन्।

सिंहदरबारमा आज साँझ ५ बजे बस्नेगरी प्रधानमन्त्रीले बैठक बोलाएका हुन् । नयाँ प्रधानन्यायाधीश सिफारिसको विषयमा छलफल गर्न प्रधानमन्त्रीले बैठक बोलाइएको बताइएको छ । न्यायापरिषद्ले प्रधानन्यायाधीशका लागि यही भदौ २० गते ८ जना न्यायाधीशको नाम संवैधानिक परिषद्मा पठाएको थियो ।

प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद्मा प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभा अध्यक्ष, प्रतिनिधिसभामा विपक्षी दलको नेता र प्रतिनिधिसभाका उपसभामुख सदस्य रहने संवैधानिक व्यवस्था छ।

सत्तारुढ गठबन्धनले संवैधानिक परिषद्को सदस्य उपसभामुख इन्दिरा रानामगरलाई हटाउने तयारी गरिरहेकै बेला प्रधानमन्त्रीले परिषद्को बैठक बोलाएका हु्न् ।

बहालवाला प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आगामी असोज २० गतेबाट अवकाश पाउँदैछन्।

प्रकाशित मिति : २६ भदौ २०८१, बुधबार  १० : ०२ बजे

प्रधानमन्त्री कार्कीले प्रमुख तीन दलका शीर्ष नेतासँग आज निर्वाचन केन्द्रित छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज प्रमुख तीन दलका शीर्ष

आलितालमा जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु

डडेल्धुरा । जिल्लाको रामपुरमा अटो र जिप ठोक्किँदा एक जनाको

मुस्ताङको घमीमा सामूहिक स्याउखेती

मुस्ताङ । यहाँस्थित माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका-२ घमी गाउँमा

आज काठमाडौंको यी स्थानमा काटिदैछ बिजुली

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा

आजको मौसम : तराईमा दिनभर हुस्सु लाग्ने

काठमाडौं । देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ ।