३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

सभामुखले बोलाएको बैठक निस्कर्षबिहीन, माओवादीले सदन अवरोध गर्ने



काठमाडौँ । संसदको अवरोध हटाउन सभामुख देवराज घिमिरेले बोलाएको दलका प्रमुख सचेतकहरूसँगको छलफल विना निस्कर्ष सकिएको छ ।

यससँगै प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले संसद्‌मा अवरोध कायम राख्नेभएको छ ।

संसद बैठकमा जनयुद्धलाई एमालेका सांसद योगेश भट्टराईले हिंसा भन्ने शब्द प्रयोग गरेपछि सुरु भएको विवादमा सभामुखको निर्णयलाई माओवादीले अस्वीकार गरेको थियो । एमाले सांसदले नियतबस जनयुद्धलाई हिंसा शब्द प्रयोग गरेर संविधानले गरेको व्याख्याको अपमान गरेको जिकिर गरेको थियो ।

बैठकपछि संचारकर्मीसँग कुरा गर्दै माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले भने, ‘शब्दमा मात्र होइन सिङ्गो जनयुद्धको भावनामा प्रहार भयो । हामी अवरोध जारी राख्छौँ ।’

प्रकाशित मिति : ३० भदौ २०८१, आइतबार  १ : २० बजे

प्रतिनिधिसभा सदस्य निर्वाचनमा ४.७ प्रतिशत मत बदर

काठमाडौं । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा

जनताबीच पार्टी र नेतृत्वबारे वास्तविकता पुर्‍याउन नसक्दा प्रतिकूल जनमत आयो : एमाले

काठमाडौं । नेकपा (एमाले)ले पार्टी र नेतृत्वविरुद्ध निर्माण गरिएको भाष्यको

श्रम संस्कृति पार्टीले टुंग्यायो समानुपातिक सांसदको नाम

काठमाडौं। श्रम संस्कृति पार्टीलेले प्रतिनिधिसभामा समानुपातिक प्रणालीबाट पठाउने सांसदहरूको नाम

एमालेले टुंगायो समानुपातिकका १६ जनाको नाम (सूचीसहित)

काठमाडौं । नेकपा (एमाले)ले पार्टीका तर्फबाट प्रतिनिधिसभामा समानुपातिकतर्फका १६ सांसदको

एमाले सचिवालय बैठक जारी, शोकमा रहेको अवस्थामै अध्यक्ष ओली बैठकमा सहभागी

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक अध्यक्ष केपी शर्मा ओलीको