१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

सभामुखको कार्यकक्षमा मुख्यसचेतक र सचेतकहरूबीच छलफल



काठमाडौं । सभामुख देवराज घिमिरेको आह्वानमा बोलाइएको मुख्यसचेतक र सचेतकहरुबीचको बैठक बसिरहेको छ ।

सदनको गतिरोध अन्त्य गर्ने सम्बन्धमा सभामुखले संसदमा प्रतिनिधित्व गर्ने दलका मुख्यसचेतक र सचेतकहरुको बैठक बोलाएका हुन् ।

संसद बैठक जेठ १३ गतेदेखि विपक्षी दलहरुले अवरुद्ध बनाउँदै आएका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक मुछिएको भन्दै विपक्षी दलहरुले उनको राजीनामा र यससम्बन्धमा प्रधानमन्त्रीले सदनमा जवाफ दिनुपर्ने माग राखिरहेका छन् । संसद अवरोध भए पनि हिजो बजेट ल्याउने क्रममा विपक्षी दलहरुले अवरोध गरेनन ।

सभामुखले सदनको अवरोध हटाएर बजेटमाथिको छलफल प्रक्रिया अघि बढाउने विषयमा सहमति जुटाउन भन्दै यो बैठक बोलाएका हुन् । यो बैठक पछि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०८२, शुक्रबार  ११ : ४८ बजे

खजुरा क्यान्सर अस्पतालका बिग्रेका उपकरणहरु राष्ट्रिय आविस्कार केन्द्रले मरमत गरिदिने

खजुरा । बाँकेको खजुरा स्थित सुशिल कोईराला प्रखर क्यान्सर अस्पताल

शैक्षिक परामर्श व्यवसायीद्वारा काठमाडौंमा प्रदर्शन

काठमाडौं । नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान)ले शैक्षिक परामर्श, भाषा

मुख्य निकास साँघुरिँदा उपत्यकामा बढ्यो डुबानको सास्ती

काठमाडौं । अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको

आर्थिक वर्षको पहिलो दिन नेप्से परिसूचक ७९ दशमलव ७४ अङ्कले बुम

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन धितोपत्र बजारमा सेयर

पैचो पसल पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण, १२ वर्षको विश्वास अब नयाँ उचाइमा

काठमाडौं। नेपाली कृषि, ग्रामीण उद्यमशीलता र स्वदेशी उत्पादनको मूल्य अभिवृद्धिलाई