१७ चैत्र २०८२, मंगलबार | March 31, 2026

रवि लामिछानेलाई पक्राउ गर्न जिल्ला अदालत कास्कीबाट प्रहरीलाई अनुमति



काठमाडौँ । प्रहरीले सहकारीको रकम अपचलनमा मुछिएका पूर्वगृहमन्त्री रवि लामिछानेलाई पक्राउ गर्न कास्की जिल्ला अदालतबाट अनुमति लिएको छ।

कास्की जिल्ला अदालतका न्यायाधीश कृष्णजंग शाहको इजलासबाट प्रहरीले लामिछानेलाई पक्राउ गर्ने अनुमति लिएको हो। आइतबार प्रहरीले सहकारी रकम अपचलन प्रकरणमा अनुसनधान गर्न लामिछानेलाई पक्राउ गर्न अनुमतिका लागि अदालतमा निवेदन दिएको थियो ।

पोखराको सूर्यर्दशन सहकारीको रकम गैरकानुनी रुपमा गोरखा मिडिया नेटवर्कमा ल्याएपछि लामिछानेमाथि अनुसन्धान गर्न संसदीय छानबिन समितिको प्रतिवेदनका आधारमा प्रतिनिनिधिसभाले निर्देशन दिएको छ।

उक्त निर्देशन कार्यान्वयन गर्न सरकारले लामिछानेलाई पक्राउ गर्न अदालतबाट अनुमति लिएको हो। आजै गृहमन्त्री रमेश लेखकले पनि प्रहरीलाई संसदीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिएका थिए ।

प्रकाशित मिति : ६ आश्विन २०८१, आइतबार  ८ : ५० बजे

छवि रिजाललाई हाजिरी जमानीमा रिहा गर्ने निर्णय

काठमाडौं । समान प्रकतिको मुद्दामा एमाले अध्यक्ष केपी शर्मा ओली

दरबन्दीको अस्पताल नगई पायकपर्ने अस्पताल बस्दै आएका १४ जना चिकित्सकको काज फिर्ता

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १४ जना चिकित्सकको काज

नेपालगन्ज स्ट्रीट फुड एण्ड बेभरेज फेस्टिभल सञ्चालन हुँदै

नेपालगन्ज । नेपालगन्जमा पहिलो पटक ‘नेपालगन्ज स्ट्रीट फुड एण्ड बेभरेज

किमाथाङ्का अरुण जलविद्युत् आयोजनाबाट प्रभावितलाई १८ करोड मुआब्जा वितरण

सङ्खुवासभा । किमाथाङ्का अरुण जलविद्युत् आयोजनाका प्रभावितलाई रु १८ करोड

रुकुम पूर्वमा रहेको सुनदहलाई ‘विशेष गन्तव्य’ बनाउन जोड

काठमाडौं । पुथा उत्तरगंगा गाउँपालिकामा रहेको प्रसिद्ध पर्यटकीय स्थल सुनदहको