१५ चैत्र २०८२, आइतबार | March 29, 2026

बुटवलबाट गुल्मीको शान्तिपुर जाँदै गरेको जीप दुर्घटना हुँदा १५ जना घाइते, १ को अवस्था चिन्ताजनक



बुटवल । बुटवलबाट गुल्मीको शान्तिपुर जाँदै गरेको जीप दुर्घटना भएको छ । बुधबार बिहान बुटवलबाट शान्तिपुर जाँदै गरेको लु १ ज २०८८ नम्बरको जीप दुर्घटना हुँदा १५ जना घाइते भएका छन ।

जीप सत्यवती गाउँपालिका १, कुडालीमा आफै अन्यन्त्रीत भई पल्टिँदा दुर्घटना भएको हो । दुर्घटना परी जीप सवार सबै १५ जना घाइते भएको रार्जमाग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ ।

घाइते मध्य १ जनाको अवस्था गम्भीर रहेको छ भने ११ जनाको अवस्था मध्यम र ३ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

बाग्लुङको बलेवा गाउँपालिका ३ का ४० वर्षीय खड्कबहादुर क्षेत्रीको अवस्था गम्भीर छ । घाइते सबैलाई थप उपचारका लागि पाल्पा मेडिकल कजेल प्रभासमा रिफर गरिएको रार्जमाग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ ।

प्रकाशित मिति : २३ आश्विन २०८१, बुधबार  ४ : ३१ बजे

काँग्रेस नेता दीपक खड्कालाई ७ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले पूर्वमन्त्री तथा नेपाली काँग्रेसका नेता

बुटवलमा भोलीबाट आठौं राष्ट्रिय लन टेनिस प्रतियोगिता : देशभरबाट खेलाडी आऊन सुरु

बुटवल । रुपन्देही लन टेनिस संघको आयोजनामा आईतवार (चैत्र १६)

रुपन्देहीमा एक करोडको अवैध सामान बरामद

बुटवल । रुपन्देही प्रहरीले जिल्लाका विभिन्न स्थानबाट जाँच गर्ने क्रममा

नागरिकको सुरक्षा हुनेगरी मनसुनको पूर्वतयारी गर्न गृहमन्त्री गुरुङको निर्देशन

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले आमनागरिकको सुरक्षा हुनेगरी मनसुन पूर्वतयारी