११ पुस २०८२, शुक्रबार | December 26, 2025

प्रचण्डले बोलाए विपक्षी दलहरुको बैठक



काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी दलहरूको बैठक बोलाएका छन् ।

प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका प्रचण्डले अहिले बिहान ९ बजे संसद भवनको लोत्से हलमा बैठक बोलाएका हुन् ।

पछिल्लो विकसित राजनीतिक घटनाक्रम र नयाँ कदमका विषयमा छलफल गर्न बैठक बोलाइएको उनको सचिवालयले जनाएको छ ।

बैठकमा रास्वपा, राप्रपा, एकीकृत समाजवादी, जसपालगायतलाई छलफलमा बोलाइएको छ ।

यसअघि अर्को प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले संसदको विशेष अधिवेशन बोलाउन माग गरेको थियो ।

प्रकाशित मिति : २ कार्तिक २०८१, शुक्रबार  ९ : ०९ बजे

छिमेकी र अन्य देशहरूसँग आवश्यक सहकार्य हुन्छ : नवनियुक्त परराष्ट्रमन्त्री शर्मा

काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले आफ्नो मन्त्रालयले चुनावसम्बन्धी विषयमा

पर्यटकको आकर्षक गन्तव्य बन्दै अर्घाखाँचीको खाँचीकोट हिल स्टेसन

अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका-७ मा खाँचीकोटमा रहेको खाँचीकोट

शान्ति सैनिकको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा मध्य अफ्रिकी गणतन्त्रमा परिचालन भएको