१४ फाल्गुन २०८२, बिहिबार | February 26, 2026

सिद्धार्थनगरका अधिकांस औषधी पसल बिना नविकरण सञ्चालनमा



भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले भैरहवा स्थित औषधी पसलहरुमा अनुगमन गरेको छ ।

नगर उपप्रमुख उमा अधीकारीको नेतृत्वमा बैकंरोड र भीम अस्पताल लाईनमा रहेका औषधी पसल, ल्याव, तथा मेडिकलहलहरुमा अनुगमन गरिएको हो । अनुुगमनको क्रममा अधिकांस औषधी पसलहरु नरपालिकामा नवीकरण नगरिएको पाईएको अनुगमन टोलीले जनाएको छ । त्यस्ता पसलहरुलाई पहिलो पटक तत्काल नवीकरण गर्न निर्देशन दिईएको र अटेर गरेमा थप कारवाही गरीने उपप्रमुख अधिकारीले जानकारी दिईन् ।

त्यस्तै अनुगमन गरिएका पसल सञ्चालकहरुलाई म्याद गुुज्रीएका औषधीहरु छुट्टै राख्नुु पर्ने, ल्यावहरुको सफाईमा ध्यान दिनुुपर्ने, औषधी बिक्री गरेपछि अनिवार्यरुपमा बिल काट्नुु पर्ने लायतका सुुझावहरु दिईएको नगरपालिकाकी स्वास्थ्य शाखा प्रमुख गिता न्यौपानेले बताईन् ।

उनले नगगरपालिकाले अवदेखि नियामित अनुुगमन गर्ने र सुुझावहरु कार्यान्वयन भए नभएको समेत हेर्ने बताईन् । नगर उपप्रमुख अधीकारी, बडा नं ५ का बडा अध्यक्ष पुुरन प्रशाद श्रेष्ठ, बडा नं १३ का बडा अध्यक्ष सोमबहादुुर गुुरुङ्ख, नेपाल औषधी ब्यवसायी सङघ जिल्ला शाखा रुपन्देहीका सदस्य उमेस चन्द्र आचार्य, नगरपालिकाको स्वास्थ्य एवं राजश्व शाखाको टोलीले रोशिक प्याथोलोजी, महाकाल फार्मेसी, आराध्या फार्मेसी, बाबा फार्मा, शिद्धार्थ प्याथोलोजी, आरम्भ मेडिकल हल, ढकाल प्याथोलोजी क्लिनिक, स्माइल फार्मा, अनुज फार्मा, जोशी प्याथोलोजी, बिराट मेडिकल, एभरेस्ट फार्मेसी, अर्घा मेडिकल्हल, सेन्ट्रल फार्मेसी, बुद्द एक्सरे, साही अल्ट्रासाउन्ड, शारदा अल्ट्रासाउण्ड, ओअ प्याथोलोजी लगायतमा अनुगमन गरेको थियो ।

प्रकाशित मिति : ८ कार्तिक २०८१, बिहिबार  ११ : १९ बजे

स्वास्थ्य उपचारका लागि सिंगापुर गए देउवा, चुनावी प्रक्रियाबाट बसे टाढा

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति गएका छन् ।

तटबन्ध निर्माणपछि सुरक्षित बन्यो कुतियाकवर

कञ्चनपुर । जोगबुढा नदीमा तटबन्ध निर्माण भएपछि बाढीबाट प्रभावित हुँदै

बैतडीमा चुनावी प्रचारका क्रममा रास्वपा-एमाले कार्यकर्ताबीच झडप, दुई घाइते

बैतडी । बैतडीमा चुनाव प्रचारप्रसारका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

मुख्य दलका पूर्वाधार ‘एजेन्डा’ : द्रुत मार्गदेखि ‘स्मार्ट ग्रिड’सम्मका प्रतिबद्धता

काठमाडौं । यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन

धार्मिक एकताको नमूना : म¥याङडाँडामा त्रि-धार्मिक संरचना निर्माण

भोजपुर । धार्मिक विविधताबीच एकता, सहअस्तित्व र आपसी सद्भाव कायम