६ पुस २०८२, आइतबार | December 21, 2025

पूर्वराजा स्व. महेन्द्र पत्नी रत्न बिरामी, अस्पताल भर्ना गरियो



काठमाडौँ । पूर्वराजा स्व.महेन्द्र पत्नी रत्न राज्यलक्ष्मी शाह अस्वस्थ भएपछि अस्पताल भर्ना भएकी छन् । स्वास्थ्यमा समस्या देखिएपछि उनी गएराति थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएकी हुन् ।

उनको घाँटी र छातीमा समस्या भएपछि अस्पताल भर्ना गरिएको बताइएको छ । ९६ वर्षीय उनको छातीमा सङ्क्रमण देखिए पनि अवस्था सामान्य रहेको अस्पतालका चिकित्सकहरुले बताएका छन् । उनलाई केही दिन अस्पतालमै राखेर उपचार हुने बताइएको छ ।

जनआन्दोलनको दबावमा पूर्वराजा ज्ञानेन्द्रे नारायणहिटीबाट बाहिरिएपनि रत्नले भने आफू बाँचुन्जेल नारायणहिटी भित्रको महेन्द्र मञ्जिल नछाड्ने अडान लिएपछि उनलाई त्यहाँ बस्न दिइएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८१, सोमबार  २ : ११ बजे

नेपालगन्जबाट ५४ ग्राम बढी ब्राउनसुगर सहित २ जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्ज बजार क्षेत्रबाट ठुलो परिमाणमा लागु

‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’

काठमाडौँ । नेपालका लागि चीनका राजदूत छन सङले चीन र

जेनजी विद्रोहलाई क्रान्तिमा रूपान्तरण गर्ने जिम्मा रास्वपाकै हो : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेनजीबाट

मधेश प्रदेशसभाको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित

जनकपुरधाम । मधेश प्रदेश सभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा)

सभापति लामिछानेलाई रास्वपा पार्टी कार्यालयमा बाजागाजासहित स्वागत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पार्टीको