१८ चैत्र २०८२, बुधबार | April 2, 2026

लाइन काटिएका उद्योगमा भोलि दिउँसो १२ बजेसम्ममा विजुली जोड्न मन्त्रिपरिषदको निर्देशन



काठमाडौं । डेडिकेटेड र ट्रंकलाइनको बिद्युत महसुल नतिरेर लाइन काटिएका उद्योगमा भोलि दिउँसो १२ बजेसम्ममा विजुली जोड्न विद्युत प्राधिकरणलाई सरकारले निर्देशन दिएको छ ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले सोमबार दिउँसो १२ बजेभित्र उद्योगको विजुली लाइन जोड्न प्राधिकरणलाई निर्देशन दिने निर्णय गरेको बताइएको छ ।

त्यस्तै मन्त्रिपरिषद बैठकले डेडिकेटेड र ट्रंकलाइनको बिद्युत महसुल नतिरेका उद्योगीहरुसँग १५ दिनभित्रको टीओडी मिटर बमोजिम वक्यौता असुल गर्ने निर्णय पनि गरेको बैठकमा सहभागी एक मन्त्रीले बताए ।

सरकारले डेडिकेटेड र ट्रंकलाइन विवादमा गिरिशचन्द्र लाल नेतृत्वको आयोग सार्वजनिक गर्ने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०८१, आइतबार  ९ : ३८ बजे

मालपोत र नापीमा अनधिकृत व्यक्ति प्रवेश निषेध

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिसँग

काठमाडौँबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ

काठमाडौँ । काठमाडौँबाट बाहिरिने यात्रुलाई अनावश्यक हैरानी दिने ४८ जना

भोलिबाट एसईई परीक्षा : ५ लाख १२ हजार ४ सय २१ विद्यार्थी एसईईमा सहभागी हुँदै

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डद्वारा लिइने माध्यामिक शिक्षा परीक्षा (एसईई)

राष्ट्रिय सुरक्षाको विषयलाई पुनः परिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले नेपालको भूराजनीति हाम्रा लागि अवसर

इरान विरुद्ध अमेरिका-इजरायल युद्ध : अवसर खोज्ने चिनियाँ चुपचाप रणनीति

“जब तपाईंको शत्रुले गल्ती गरिरहेको हुन्छ, उसलाई कहिल्यै अवरोध नगर।”