१९ फाल्गुन २०८२, मंगलबार | March 3, 2026

पत्रकार महासंघको तेस्रो पटक निर्वाचन कार्यतालिका सार्वजनिक



काठमाडौं । नेपाल पत्रकार महासङ्घको निर्वाचन मंसीर २८ गते हुने हुनेगरि कार्यतालिका सार्वजनिक भएको छ । आज निर्वाचन तेस्रो पटक कार्यतालिका सार्वजनिक गर्दै महासंघले निर्वाचन सम्बन्धी जानकारी दिएको हो ।

सार्वजनिक कार्यतालिका अनुसार यसै साता अर्थात मङ्सिर २१ गते केन्द्रको, २४ गते प्रदेशको र २६ गते जिल्ला तथा शाखा कमिटीको शुक्रबार उम्मेदवारको मनोनयन दर्ता हुने भएको छ ।

त्यसैगरी मङ्सिर २२ गते केन्द्रको उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिनेछ भने मतदान मङ्सिर २८ गते बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म चल्नेछ ।

तोकिएको मितिमा मनोनयन दर्ता गर्ने गरी व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन समितिलाई अनुरोध समेत गरिएको छ । केन्द्रीय निर्वाचन समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गरेपनि लुम्बिनी प्रदेशको कपिलवस्तुमा भने सोमबार मात्र असन्तुष्ट समुहबाट तालाबन्दी गरेको छ ।

यसअघि २ पटक निर्वाचन कार्यतालिका प्रकाशन भएपनि सदस्यता सम्बन्धी विबादका कारण निर्वाचन हुन सकेको थिएन ।

प्रकाशित मिति : १८ मंसिर २०८१, मंगलबार  १ : ३३ बजे

धरहराभित्र पार्किङस्थल व्यवस्थापनको जिम्मेवारी काठमाडौँ महानगरलाई

काठमाडौँ । ऐतिहासिक धरहराभित्र भूमिगत तलामा रहेको पार्किङस्थल व्यवस्थापनको जिम्मेवारी

सबै अस्पतालमा ‘द्रुत प्रतिकार्य टोली’ गठन गर्न निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पतालमा निर्वाचन केन्द्रीत

पश्चिम एसियामा द्वन्द्व चर्किंदै, १९ लाख नेपाली असहज अवस्थामा

काठमाडौँ । पश्चिम एसिया क्षेत्रमा विकसित पछिल्लो घटनाक्रमपछि त्यस क्षेत्रमा

सर्लाहीमा मतदान अधिकृतको मृत्यु

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र भइरहेका बेला सर्लाहीमा खटिएका

रूपन्देहीमा निर्वाचनको तयारी पूरा

बुटवल । जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको