१ पुस २०८२, मंगलबार | December 16, 2025

काठमाडौंले पोखराविरुद्ध बलिङ गर्दै



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आजको पहिलो खेलमा काठमाडौं गुर्खाजले पोखरा एभेन्जर्सविरूद्ध पहिले बलिङ गर्दैछ ।

काठमाडौंले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो। काठमाडौंले पोखराविरूद्ध दुई परिवर्तन गरेको छ भने पोखराले तीन परिवर्तन गरेको छ।

प्लेअफमा पुग्नका लागि आजको खेल दुवै टोलीका लागि महत्वपूर्ण रहेको छ । हार्ने टोली शीर्ष चारको दौडबाट बाहिरिने सम्भावना भएका कारण आजको खेल जित्नेपर्ने दबाबमा दुवै टोली रहेका हुन् । नेट रन रेटका आधारमा काठमाडौं गुर्खाज पोखराभन्दा एक स्थान अगाडि छ।

प्रकाशित मिति : २९ मंसिर २०८१, शनिबार  ९ : ०६ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज