३ पुस २०८२, बिहिबार | December 19, 2025

नेपाल जेसिजको अध्यक्षमा थापा निर्वाचित



धरान । नेपाल जेसिजको अध्यक्षमा रजनी थापा निर्वाचित भएकी छन् । इटहरीको जनता माविमा सोमबार भएको निर्वाचनको अन्तिम मत परिणाम आज बिहान सार्वजनिक गरिएको हो ।

थापा सात सय ६२ मत प्राप्त गर्दै अध्यक्ष पदमा निर्वाचित भएकी हुन् । उनका निकटतम प्रतिस्पर्धी जीवन कार्कीले चार सय ५३ मत प्राप्त गरेको महाधिवेशन आयोजनाका निर्देशक दीपक ढकालले जानकारी दिए ।

यसैगरी, कार्यकारिणी उपाध्यक्षमा गणेश सापकोटा, एलिना महर्जन, कृष्ण सापकोटा र सौरभ श्रेष्ठ निर्वाचित भएका छन् भने उपाध्यक्ष पदका लागि सन्दीप खत्री, दीपक अधिकारी, सुमित्रा भट्टराई, धनराज कँडेल, सुजन थापा काजी, सङ्गम कार्की, बबिता पाण्डे, अभिषेक दुलाल, उज्ज्वल काबरा, सुवास गौतम, राघव कोइराला र मनिप्रसाद अर्याल विजयी भएका छन् ।

प्रकाशित मिति : ९ पुस २०८१, मंगलबार  २ : ४१ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको