१० पुस २०८२, बिहिबार | December 25, 2025

श्रीलंकाका लागि सिफारिस राजदुत नेपाली अनुमोदित



काठमाडौं । श्रीलंकाका लागि प्रस्तावित राजदूत पूर्णबहादुर नेपालीलाई सर्वसम्मत रुपमा अनुमोदन भएका छन्।

आइतबार बसेको संसदीय सुनुवाइ समितिकोबैठकले नेपालीलाई सर्वसम्मत अनुमोदन गरेको हो।

समितिवाट अनुमोदन भए पछि अब राजदुत नेपालीलाई राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गर्नेछन् । नियुक्त भए लगत्तै उनी कार्यभार सम्हाल्न कोलम्बो प्रस्थान गर्नेछन्।

 

प्रकाशित मिति : १४ पुस २०८१, आइतबार  ४ : ३८ बजे

भारतको गीडा औद्योगिक क्षेत्रका उद्योगीसँग अन्तरसंवाद, उद्योग तथा पर्यटन क्षेत्रमा सहकार्य गर्ने प्रतिवद्धता

बुटवल । भारतको गीडा औद्योगिक क्षेत्रका उपाध्यक्ष प्रविण मोदीको नेतृत्वमा

नाग्म-गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला । नाग्म-गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ

शीतलहर र हिमपातबाट प्रभावितलाई तत्काल राहत दिन प्रचण्डको अपील

काठमाडौं । मौसममा आएको परिवर्तनका कारण तराई–मधेश क्षेत्रमा शीतलहर र

निर्वाचनका निम्ति सरकारले काम गरिरहेको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचन सफलापूर्वक सम्पन्न गर्न