९ माघ २०८१, बुधबार | January 22, 2025

१८.९४ अंकले घटयो नेप्से परिसुचक



काठमाडौं । नेप्से परिसूचक बिहीबार १८.१४ अंकले घटेको छ ।

जसअनुसार नेप्से ०.६८ प्रतिशतले घटेर २६३५.०९ को विन्दुमा पुगेर रोकिएको छ ।

बिहिवार ७ अर्ब ३० करोड रुपैयाँमा एक करोड ५७ लाख २३ हजार ३७९ कित्ता सेयर किनबेच भएको छ । आज ५५ कम्पनीको सेयर मूल्य बढेको छ, १८० कम्पनीको सेयर मूल्य घट्दा ७ को स्थिर रहेको छ ।

प्रकाशित मिति : २५ पुस २०८१, बिहिबार  ४ : १० बजे

चिसो बढेपछि नेपालगञ्जका शैक्षिक संस्था बन्द

बाँके । चिसो बढेपछि नेपालगञ्जका सामुदायिक र संस्थागत विद्यालयमा तीन

बागलुङको जैमिनिघाटमा पर्वत जोड्ने मोटरेवल पुल निर्माण सम्पन्न

बागलुङ । कालीगण्डकी नदीमा रु १३ करोड १२ लाख ४९

टर्कीको होटलमा आगलागीमा परी ६६ जनाले गुमाए ज्यान

टर्की । टर्कीको एक होटलमा भएको आगलागीमा परी ज्यान गुमाउनेको

चिसोले महोत्तरीमा श्वासप्रश्वासका बिरामी बढे

महोत्तरी । निरन्तरको चिसोले महोत्तरीमा श्वासप्रश्वासका बिरामी बढेका छन् ।

गैँडाको आक्रमणबाट मृत्यु

चितवन । गैँडाको आक्रमणबाट भरतपुर महानगरपालिका–५ विकासचोकका ५५ वर्षीय शिवराज