३१ श्रावण २०८३, आइतबार | August 16, 2026

प्रचण्ड र माधव नेपालबीचको भेटमा राजेन्द्र लिङ्देनको प्रवेश



काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ ।

शुक्रबार दिउँसो सिंहदरबारमा प्रचण्ड र नेपालबीच भएको भेटवार्ताकै बीचमा राप्रपा अध्यक्ष लिलिङ्देन पनि पुगेका हुन् । विपक्षी दलका तीन अध्यक्षबीच समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको बताइएको छ । यद्यपी राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले पृथ्वी जयन्तीको उपलक्ष्यमा आयोजना हुन लागेको कार्यक्रमको निम्तो दिन आफुहरु गएको बताएका छन् ।

यसअघि प्रचण्ड र नेपालबीचको भेटमा अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी जसपाका नेता राजेन्द्र श्रेष्ठ पनि सहभागी भएका थिए ।

 

 

प्रकाशित मिति : २६ पुस २०८१, शुक्रबार  ४ : ३७ बजे

आफै ग्यास बेच्ने निर्णयबाट पछि हट्यो निगम, सोमबारदेखि बिक्रेताबाट ग्यास बिक्री गरिने

काठमाडौँ । नेपाल आयल निगमले भदौ १ गते सोमबारदेखि सम्बन्धित

दोरम्बा हत्याकाण्डका सहिदको सपना अझै अधुुरो : नारायणकाजी श्रेष्ठ

रामेछाप । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले दोरम्बा

भाइरल ज्वरोपछि पूर्वाधारमन्त्री लम्साललाई सेनाको स्काई ट्रकबाट काठमाडौं ल्याइयो

काठमाडौं । सुदूरपश्चिमको पूर्वाधार अवस्थाको निरीक्षण तथा जनताका समस्या बुझ्न

बागलुङमा विपद् : आठ घरमा क्षति, ४० उच्च जोखिममा

बागलुङ । बागलुङ जिल्लाको पश्चिममा पर्ने निसीखोला गाउँपालिकामा विपद्का कारण

नालायकबाट शासित मुलुक लफङ्गाहरूको हातमा पुगेको पुष्टि भयो : घनश्याम भुसाल

काठमाडौं । नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भूसालले मुलुक यसअघि