१७ चैत्र २०८२, मंगलबार | March 31, 2026

सिंहदरबारमा विपक्षी दलहरूको बैठक जारी



काठमाडौं । संघीय संसदमा विपक्षी दलहरूको बैठक बसिरहेको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको आह्वानमा बैठक बसेको हो ।

माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा बसिरहेको बैठकम सरकारको कार्यशैली र संसद बैठक बस्न नसकेको बारे छलफल भैरहेको छ ।

बैठकमा प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय स्वतन्त्र पार्टी (राप्रपा), नेकपा (एकीकृत समाजवादी), आजपा र नेसपाका लगायत दलका नेता समभागी छन्।

 

 

प्रकाशित मिति : २ माघ २०८१, बुधबार  १० : ४७ बजे

आगामी बजेट सन्तुलित आउँछ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले आगामी आर्थिक वर्षको बजेट सन्तुलित

बुटवलमा आठौं राष्ट्रिय लन टेनिस प्रतियोगिता सुरु

बुटवल । बुटवलमा आठौं बुटवल राष्ट्रिय खुल्ला लन टेनिस तथा

प्रमुख प्रशासकीय अधिकृतबिहिन स्थानीयतहका ६३ स्थानमा सरकारले पठायो उपसचिवहरु (सूचीसहित)

काठमाडौँ । लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत विहिन भएका स्थानीय

नेपाली सेनाको ‘आधुनिक राज्य व्यवस्था र मौलिकता’ विषयक सेमिनार सम्पन्न

काठमाडौँ । रक्षा मन्त्रालयको समन्वय र नेपाली सेनाको व्यवस्थापनमा शिवपुरीस्थित