१३ जेष्ठ २०८३, बुधबार | May 27, 2026

सेयर अंक घटे पनि कारोबार बढ्यो



काठमाडौं, ३ माघ । नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ।

साताको अन्तिम सेयर कारोबार दिन बिहीबार भने ७.३३ अंकले घटेको हो ।

अघिल्लो कारोबार दिन बुधबार १.८३ अंकले बढेको नेप्से सामान्य ७ अंकले घटेर २५८८.६२ विन्दुमा रोकिन पुगेको हो ।

नेप्से घटे पनि कारोबार रकम भने बुधबारको तुलनामा बढेको देखिएको छ । आज २९६ कम्पनिको १ करोड १७ लाख ४९ हजार ७०१ कित्ता सेयर किनबेच हुदाँ आज ५ अर्ब ९३ करोड ३७ लाख ११ हजार ६७४ रुपैयाँमा खरिदबिक्री भएको छ । बुधबार भने ५ अर्ब ८२ करोड ४९ मात्र कारोबार भएको थियो ।

प्रकाशित मिति : ३ माघ २०८१, बिहिबार  ५ : २१ बजे

गुडिरहेको मोटरसाइकलमा बाघको आक्रमण, ४ जना घाइते

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज खण्डको सडकमा गुडिरहेको मोटरसाइकललाई

दूध किसानलाई रु १२ करोड

काठमाडौँ । दुग्ध विकास संस्थान (डिडिसी)ले भुक्तानी नपाएका दूध किसानलाई

समयसीमाभित्रै महाधिवेशन हुन्छ : कांगेस महामन्त्री घिमिरे

विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले नेपाली कांग्रेसको १५औँ

प्रधानमन्त्री माग्दै संसदमा हर्क साम्पाङको विरोध, सभामुखसँग सवालजवाफपछि बैठक बहिष्कार

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीलाई संसदमा

स्वास्थ्यमन्त्री मेहताको भुटानी समकक्षीसँग भेटवार्ता

काठमाडौं । भुटानका स्वास्थ्यमन्त्री लियोन्पो तान्डिन वाङचुकबीच स्वास्थ्य तथा खाद्य