२० फाल्गुन २०८२, बुधबार | March 4, 2026

अष्ट्रेलियासँग पराजित भएसँगै नेपाल समुह चरणबाट बाहिरयो



काठमाडौं। नेपाल अष्ट्रेलियासँग पनि पराजित भएको छ ।

नेपालले जारी आइसिसी यु-१९ ट्वान्टी-२० विश्वकपमा लगातार तेस्रो पराजय बेहोरेको हो ।

बुधबार समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल अस्ट्रेलियासँग ८३ रनले पराजित हुदाँ समूह चरणबाटै बाहिरिन पुगेको छ । साथै, लागतार तेस्रो जितसँगै अस्ट्रेलिया भने समूह ‘डी’ को विजेताका रूपमा सुपर–६ मा प्रवेश गरेको छ ।

यसअघि नेपाल बंगलादेशसँग पाँच र स्कटल्यान्डसँग एक विकेटले पराजित भएको थियो ।

मलेसियाको वाइएसडी युकेएम ओभलमा अस्ट्रेलियाले प्रस्तुत गरेको १४० रनको लक्ष्य पछ्याएको नेपालले २० ओभर नै ब्याटिङ गरे पनि आठ विकेट गुमाउँदै ५६ रन मात्रै बनाउन सकेको थियो ।

 

प्रकाशित मिति : ९ माघ २०८१, बुधबार  ४ : ११ बजे

सत्कारले लोभिन्छन् भकुण्डेको घरबासका पाहुना

बागलुङ । साँझमा घरधन्दा सकेका घरबास सञ्चालकहरू सयपत्री फूलको माला

मनोबल बोकेर निर्वाचन सुरक्षामा खटियो नेपाल प्रहरी

रुपन्देही । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित

मौन अवधिमा सिरहा-३ का जसपा उम्मेदवार पक्राउ

सिरहा । प्रतिनिधिसभा निर्वाचनको मुखैमा जनता समाजवादी पार्टी (जसपा) नेपालका

इरानद्वारा कतारस्थित अमेरिकी अल उदैद सैन्य अड्डामा क्षेप्यास्त्र प्रहार

काठमाडौं । इरानले कतारमा रहेको अमेरिकी सैन्य अड्डा अल उदैद

पर्सा-२ का नेकपा उम्मेदवार मनोज चौधरी पक्राउ, गाडीबाट शंकास्पद वस्तु बरामद

वीरगञ्ज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट पर्सा निर्वाचन क्षेत्र