५ पुस २०८२, शनिबार | December 20, 2025

सिद्धबाबा सुरुङ ‘ब्रेकथ्रु’ र बुटवल-गोरुसिङ्गे सडक शिलन्यासमा प्रधानमन्त्री अनुपस्थित हुने



काठमाडौं । सिद्धबाबा सुरुङको ब्रेक थ्रु र बुटवल गोरुसिङ्गे सडकको सिलन्यास कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित हुनेभएका छन् ।

प्रधानमन्त्री ओलीलाई चिकित्सकहरूले निवासमै आराम गर्न सुझाव दिएपछि उनी पाल्पा र रुपन्देहीमा आयोजना हुन लागेका महत्वपूर्ण विकास पूर्वाधारका कार्यक्रममा अनुपस्थित हुनेभएका हुन् । ओली मंगलबार बेलुकीदेखि अस्वस्थ छन्। उनको स्वर दबिएको सचिवालयले जनाएको छ।

ओलीले अब बालुवाटारबाटै भर्चुअल रुपमा ती दुई परियोजनामा सहभागिता जनाउनेछन् । यी कार्यक्रममा भाग लिन उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णु पौडेल पाल्पा पुगिसकेका छन् ।

यसअघि प्रधानमन्त्रीको सचिवालयले आजका लागि कार्यक्रम सार्वजनिक गरेको थियो ।

प्रकाशित मिति : ११ माघ २०८१, शुक्रबार  ११ : ४३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको