१६ चैत्र २०८२, सोमबार | March 30, 2026

माओवादीले बोलायो संसदीय दलको बैठक



काठमाडौं। प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)ले संसदीय दलको बैठक बोलाएको छ ।

प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रले बिहीबार दिउँसो १ बजेका लागि बैठक आब्हान गरेको हो ।

सो बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने प्रमुख सचेतक हितराज पाण्डेले सञ्चारकर्मीलाई जानकारी दिए ।

माघ १८ गते सुरू हुन लागेको संसद्को हिउँदे अधिवेशनको तयारीका लागि सो बैठक बोलाइएको हो ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तेह्रथुमलगायत पुर्वी पहाडी जिल्लाहरूको दुर्इ दिने भ्रमणमा रहेकाले संसदको बैठक अघिल्लो दिन दलको बैठक बोलाइएको हो ।

 

प्रकाशित मिति : १५ माघ २०८१, मंगलबार  १२ : ०० बजे

नेपाली सेनाको ‘आधुनिक राज्य व्यवस्था र मौलिकता’ विषयक सेमिनार सम्पन्न

काठमाडौँ । रक्षा मन्त्रालयको समन्वय र नेपाली सेनाको व्यवस्थापनमा शिवपुरीस्थित

सुधारका कार्ययोजना ल्याउन सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाले जनतामा

मलेखु-मुग्लिन सडक आजदेखि राति छ घण्टा बन्द हुने

मलेखु । पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिन सडकको इच्छाकामना खण्ड आजदेखि तीन

राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको अधिवेशन

एन आई सी एशिया बैंकको नयाँ वर्ष २०८३ को क्यालेन्डर सार्वजनिक

काठमाडौ । एन आई सी एशिया बैंक लिमिटेडले नयाँ वर्ष