१६ चैत्र २०८२, सोमबार | March 30, 2026

सिंहदरबारमा माओवादी संसदीय दलको बैठक



काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रको संसदीय दलको बैडक बसेको छ ।

दलको कार्यालय सिंहदरबारमा जारी बैठकमा शुक्रवारदेखि सुरू हुने संसद्को हिउँदे अधिवेशनमा पार्टीको उपस्थिति र रणनीतका बारेमा छलफल भएको छ ।

बैठकमा अध्यक्ष प्रचण्डले आफ्ना सांसदहरुलाई सरकारका काम कारवाही र हालै जारी अध्यादेश विरुद्ध सशक्त ढंगले प्रस्तुत हुन निर्देशन दिएका छन् ।

आजै बिहान मात्र माओवादीसहित विपक्षी दलहरुको संयुक्त बैठकले अध्यादेश अस्विकार गर्ने तथा महंगी र भ्रष्टचारका बारेमा प्रश्न उठाउने निर्णय गरेका थिए ।

 

प्रकाशित मिति : १७ माघ २०८१, बिहिबार  २ : ३० बजे

आगामी बजेट सन्तुलित आउँछ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले आगामी आर्थिक वर्षको बजेट सन्तुलित

बुटवलमा आठौं राष्ट्रिय लन टेनिस प्रतियोगिता सुरु

बुटवल । बुटवलमा आठौं बुटवल राष्ट्रिय खुल्ला लन टेनिस तथा

प्रमुख प्रशासकीय अधिकृतबिहिन स्थानीयतहका ६३ स्थानमा सरकारले पठायो उपसचिवहरु (सूचीसहित)

काठमाडौँ । लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत विहिन भएका स्थानीय

नेपाली सेनाको ‘आधुनिक राज्य व्यवस्था र मौलिकता’ विषयक सेमिनार सम्पन्न

काठमाडौँ । रक्षा मन्त्रालयको समन्वय र नेपाली सेनाको व्यवस्थापनमा शिवपुरीस्थित