काठमाडौं। आशिका तामाङलाई २० हजार धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।
भक्तपुर जिल्ला अदालतका न्यायाधीश सन्तोषप्रसाद पराजुलीको इजलासले आज उनलाइ २० हजार धरौंटीमा रिहा गर्न आदेश दिएको हो ।
आपराधिक उपद्रवको कसुरमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।



















प्रतिक्रिया