२८ चैत्र २०८२, शनिबार | April 11, 2026

विकास, सुशासन र समृद्धिका लागि वर्तमान सरकार : उपाध्यक्ष बादल



अछाम । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का केन्द्रीय उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले मुलुकको विकास, सुशासन र समृद्धिका लागि वर्तमान सरकार गठन भएको बताएका छन् ।

नेपाल पत्रकार महासङ्घ अछामले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले दुई ठूला पार्टी एमाले र कांग्र्रेसको गठबन्धन आगामी निर्वाचनसम्म कायम रहने उल्लेख गरे ।

पूर्वगृहमन्त्रीसमेत रहेका उपाध्यक्ष थापाले अछामको समग्र पक्षको विकास गर्न, पूर्वाधार निर्माणलगायत विषयमा यहाँका जनप्रतिनिधिमार्फत आफ्नो पार्टीले आवश्यक समन्वय गर्ने जानकारी दिए ।

प्रकाशित मिति : २४ माघ २०८१, बिहिबार  २ : ५७ बजे

चन्द्रमाको परिक्रमा गरेर फर्किए आर्टेमिस-२ का अन्तरिक्षयात्री

एजेन्सी । झण्डै पाँच दशकपछि मानवसहित चन्द्रमाको यात्रामा निस्किएको नासाको

स्रोत नखुलेको छ लाखसहित दुई जना पक्राउ

सुनसरी । कोशी गाउँपालिका-८ भण्टाबारीबाट स्रोत नखुलेको रु छ लाख

‘शून्य बाँकी फाइल अभियान’ यही चैत ३० गतेदेखि आगामी वैशाख ७ गतेसम्म मनाइँदै

काठमाडौं । सरकारले ‘शून्य बाँकी फाइल अभियान’ यही चैत ३०

पूर्वाधारका पर्खाइमा सोवाङधुरी : हिमाल र सूर्येदय हेर्न आकर्षकस्थल

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका-७ मा रहेको सोवाङधुरी पर्यटक र

चौबिस घण्टाभित्र सबै विमानस्थलमा स्तनपानकक्ष व्यवस्था गर्न निर्देशन

काठमाडौं । सरकारले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलसहित देशभरका विमानस्थलमा २४ घण्टाभित्र