२० फाल्गुन २०८२, बुधबार | March 4, 2026

लखन कप नकआउट फुटबल : उपाधिका लागि आयोजक लखन र देवदह भिड्ने



बुटवल । बुटवलमा जारी प्रथम लखन कप नकआउट फुटबल प्रतियोगिता २०८१ को उपाधिका लागि देवदह ब्याईज क्लब र आयोजक लखन ब्रदर्श बिच खेल हुने भएको छ । बुटवल उपमहानगरपालिकाको संरक्षकत्व तथा लखन ब्रदर्श यूथ क्लबको आयोजनामा सोमबार भएको खेलमा सियारी गाउपालिकालाई ६-१ गोल अन्तरले पराजित गर्दै देवदहले उपाधि दाबेदारी पेश गरेको हो ।

फाईनल खेल बुधबार हुने छ । सिद्धेश्वर खेलमैदानमा देवदहको जितमा सुरज थारु नायक रहे । उनले खेलमा आफनो ह्याट्रिक गरे । यसैगरि मनिष थारुले दुई तथा निर थापाले एक गोल गरे । सियारीका गणेश हमालले खेलमा सान्त्वना गोल गरे । खेलमा सुरज थारु म्यान अफ दी म्याच आले घोषित भए ।

फागुन ७ गतेसम्म चल्ने प्रतियोगितामा १६ टिमले भाग लिएका छन ।

प्रकाशित मिति : ६ फाल्गुन २०८१, मंगलबार  ७ : ३८ बजे

निर्वाचन वातावरण शान्तिपूर्ण, मतदाता उत्साहित

काठमाडौं । आमनिर्वाचन पर्यवेक्षण समिति (जियोक)ले प्रतिनिधिसभा सदस्यको भोलि फागुन

निर्वाचनको दिन आवश्यकताअनुसार आन्तरिक हवाई उडान हुने

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रतिनिधिसभा सदस्यको निर्वाचनको दिन

निर्वाचन आउन एक दिन बाँकी : सार्वजनिक बिदाका दिन आवश्यक व्यवस्था मिलाइएको आयोगको भनाइ

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई सहज बनाउनका लागि

निर्वाचनविरोधी गतिविधि गर्ने १७६ जना पक्राउ, सुरक्षा व्यवस्था चुस्त

काठमाडौँ । देशभरबाट निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेका १७६ जनालाई पक्राउ

पासको दुरूपयोग गर्दै अन्य व्यक्तिहरू ओसारपसार नगर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले सवारी पासको दुरूपयोग गर्दै सम्बन्धित व्यक्तिबाहेक