२० मंसिर २०८२, शनिबार | December 6, 2025

ओल्मो र टोरेजको गोलमा बर्सिलोना विजयी



काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले लस पलमासलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले लस पलमासलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा डानी ओल्मो र फेरान टोरेजले एक एक गोल गरेका थिए ।

यो जितपछि बार्सिलोनाको २५ खेलमा ५४ अंक भएको छ र लिगमा शिर्ष स्थानमा रहेको छ । त्यसै गरी एटलेटिको म्याड्रिड को २५ खेलमा ५३ अंक रहेको छ र दोस्रो स्थानमा रहेको छ ।

त्यस्तैगरी लस पलमासको २५ खेलमा २३ अंक रहेको छ र लिगमा १७ औं स्थानमा रहेको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०८१, आइतबार  ७ : ०० बजे

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल

जनकपुरबाट प्रचण्डले भने – “मधेशी जनताप्रतिको मेरो विश्वास अटल छ”

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मधेशी जनताप्रति

धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी ठोक्किए

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेसी–६ चालिसेमा सात वटा सवारी

अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छ : सभामुख घिमिरे

सुरुङ्गा । सभामुख देवराज घिमिरेले निर्वाचनको विषयलाई लिएर दलहरूबीच अविश्वास

रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी

काठमा । नेपाल प्रिमियर लिग ९एनपिएल०को आजको खेलमा पोखरा एभेन्जर्सले