१६ पुस २०८२, बुधबार | December 31, 2025

माओवादी केन्द्रको जागरण अभियान आजदेखि पुनः सुरु



काठमाडौं । नेकपा (माओवादी केन्द्र) को जागरण अभियान आजदेखि पुनः सुरु हुँदैछ । फागुन १२ देखि सुरु भएको हुलाकी राजमार्ग केन्द्रीत तराई-मधेस जागरण अभियान फागुन २४ गते स्थगित भएको थियो । बिहीबारदेखि पुनः सुरु हुन लागेको माओवादी केन्द्रका प्रवक्तासमेत रहेका उपाध्यक्ष अग्नि सापकोटाले जानकारी दिएका छन् ।

त्यसका लागि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहितका पदाधिकारी बुधबार नै बारा पुगिसकेका छन् । जागरण अभियान अन्तर्गतको आजको कार्यक्रम बारामा हुनेछ । त्यसपछि शुक्रबार, पर्सा र शनिबार चितवनमा हुने बताइएको छ ।

प्रकाशित मिति : ७ चैत्र २०८१, बिहिबार  ७ : ३९ बजे

अर्थतन्त्र उकास्न आज सर्वपक्षीय राष्ट्रिय संवाद हुँदै

काठमाडौं । देशको अर्थतन्त्र उकास्ने उद्देश्यले आज यहाँ शान्ति, स्थायित्व

बुटवल सडक खाना महोत्सव-२०८२ सुरु, संस्कृति, स्वाद र पर्यटन प्रवर्द्धनमा जोड

बुटवल । नेपाली मौलिक कला, संस्कृति, स्वाद र पहिचानको प्रवर्द्धन

शितलहरका कारण पूर्वपश्चिम राजमार्गको दाउन्ने खण्डमा समस्या

काठमाडौं । शितलहरका कारण निर्माणाधिन नारायणघाट-बुटवल सडक खण्डको दाउन्ने क्षेत्रमा

आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै

काठमाडौं । आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस विभिन्न कार्यक्रमको

६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तोकको प्रतिनिधिसभा सदस्यको