२५ श्रावण २०८३, सोमबार | August 11, 2026

माओवादी केन्द्रको जागरण अभियान आजदेखि पुनः सुरु



काठमाडौं । नेकपा (माओवादी केन्द्र) को जागरण अभियान आजदेखि पुनः सुरु हुँदैछ । फागुन १२ देखि सुरु भएको हुलाकी राजमार्ग केन्द्रीत तराई-मधेस जागरण अभियान फागुन २४ गते स्थगित भएको थियो । बिहीबारदेखि पुनः सुरु हुन लागेको माओवादी केन्द्रका प्रवक्तासमेत रहेका उपाध्यक्ष अग्नि सापकोटाले जानकारी दिएका छन् ।

त्यसका लागि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहितका पदाधिकारी बुधबार नै बारा पुगिसकेका छन् । जागरण अभियान अन्तर्गतको आजको कार्यक्रम बारामा हुनेछ । त्यसपछि शुक्रबार, पर्सा र शनिबार चितवनमा हुने बताइएको छ ।

प्रकाशित मिति : ७ चैत्र २०८१, बिहिबार  ७ : ३९ बजे

खजुराबाट ४० मोतिविन्दुको शल्यक्रियाको लागी सिफारिस

नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिका ४ डि गाउँमा आँखा शिविर

सरकार र मृतक मेहताको परिवारबीच सात बुँदे सहमति

काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्मा यही साउन १० गते

प्रचण्डले दिए सरकारलाई धन्यवाद

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले

सरकारी कागजात सच्याएको आरोपमा नेपालगन्ज –२० का वडाध्यक्षसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका–२० का वडाध्यक्ष कौशलकुमार धोवीसहित चार जनाविरुद्ध

अर्थमन्त्री र बहुराष्ट्रिय ठूला करदाता कम्पनीबीच छलफल, नेपालमा २०० अर्ब लगानी थपिँदै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा लगानी गरेका बहुराष्ट्रिय