८ पुस २०८२, मंगलबार | December 23, 2025

सिंहदरबारमा गणतन्त्र पक्षधर विपक्षी दलहरूको बैठक



काठमाडौं । संविधान र गणतन्त्र पक्षधर विपक्षी दलहरूको बैठक बसिरहेको छ ।

नेकपा (माओवादी केन्द्र)को संसदीय दल कार्यालय सिंहदरबारमा जारी बैठकमा सदन र सडकमा सरकारको जनविरोधी गतिविधि र राजावादीहरुको समेत गतिविधि विरुद्ध रणनीति बनाउने विषयमा छलफल भैरहेको छ ।

समाजवादी मोर्चाले पर्सि चैत १५ गते काठमाडौंमा वृहत जनप्रदर्शन गर्दैछ । यद्यपी सो प्रदर्शनलाई रास्वपाले भने समर्थन गरेको छैन ।

बैठकमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल समाजवादी पार्टीका नेताहरु सहभागी छन् ।

प्रकाशित मिति : १३ चैत्र २०८१, बुधबार  ९ : २७ बजे

माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

मुस्ताङ । माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीसम्म पुग्छ ।

अत्यधिक चिसो बढेपछि गौरका विद्यालयमा बिदा

चन्द्रपुर । विगत चार दिनदेखि बढेको चिसोका कारण रौतहटको गौर

निर्वाचन ७२ दिन बाँकी : यस्तो अवस्थामा हुनेछ समानुपातिकतर्फको सूचीबाट अयोग्य

काठमाडौं । सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’

कञ्चनपुर । नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

बुटवलमा जारी प्रदर्शनीमा महिला उद्यमीका स्टलमा अवलोकनकर्ताको आकर्षण

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा महिला उद्यमीका स्टलहरुमा अवलोकनकर्ताको