१९ फाल्गुन २०८२, मंगलबार | March 3, 2026

२३ औं तिलोत्तमा गोल्डकप : आज अन्तिम सेमिफाइनल, चर्च ब्वाइज र मच्छिन्द्र भिड्दै



बुटवल । जारी २३ औं संस्करणको तिलोत्तमा गोल्डकपमा आज अन्तिम सेमिफाइनल खेल हुँदै छ । बुटवल-११ स्थित एन्फाटेक्निकल सेन्टरमा आज दिउँसो ३ बजे हुने खेलमा फाइनल प्रवेशका लागि मच्छिन्द्र फुटबल क्लब र चर्च ब्वाइज युनाइटेड क्बले प्रतिस्पर्धा गर्न छन् ।

आजको विजेता समुहले उपाधिका लागि विभागीय टोली एपीएफसँग प्रतिस्पर्धा गर्नेछ । एपीएफले बुधबार भएको पहिलो सेमिफाइनलमा संकटा एफसीलाई पराजित गर्दै उपाधि यात्रा तय गरेको हो । उसले संकटा एफसीलाई १-० ले पराजित गर्दै उपाधि नजिक पुगेको हो ।

रुपन्देही जिल्ला फुटबल संघको आयोजना र बुटवल उपमहानगरपालिकाको संरक्षक रहेको प्रतियोगिताको विजेता टोलीले ट्रफीसहित १२ लाख १२ हजार २ सय २२ रुपैयाँ र दोस्रो टोलीले ६ लाख ६६ हजार ६ सय, ६६ रुपैंयाँ प्राप्त गर्नेछ ।

प्रकाशित मिति : १४ चैत्र २०८१, बिहिबार  ७ : ३३ बजे

पश्चिम एसियामा द्वन्द्व चर्किंदै, १९ लाख नेपाली असहज अवस्थामा

काठमाडौँ । पश्चिम एसिया क्षेत्रमा विकसित पछिल्लो घटनाक्रमपछि त्यस क्षेत्रमा

सर्लाहीमा मतदान अधिकृतको मृत्यु

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र भइरहेका बेला सर्लाहीमा खटिएका

रूपन्देहीमा निर्वाचनको तयारी पूरा

बुटवल । जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको

निर्वाचनमा खटिने कर्मचारीले कस्तो आचरण पालना गर्नुपर्छ ?

काठमाडौं । निर्वाचनमा खटिने कर्मचारीले आफ्ना सेवा समूहसम्बन्धी कानुनमा व्यवस्था

मतदाताहरु मतदान गर्न ‘पहाडघर’ फर्केपछि सुनसान बन्दै बुटवल (फोटोफिचर)

बुटवल । निर्वाचनको दिन नजिकिएसँगै पश्चिम नेपालको प्रमुख व्यापारिक केन्द्र