१४ चैत्र २०८२, शनिबार | March 28, 2026

विदेशीको उक्साहटमा गणतन्त्रविरुद्ध षड्यन्त्र : नेत्रविक्रम



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले विदेशीको उक्साहटमा गणतन्त्र विरुद्ध षड्यन्त्र गरिएको दाबी गरेको छन् ।

शुक्रबार समाजवादी मोर्चाले गरेको जनप्रदर्शन पछि आयोजित सभामा उनले उनले समान्ती तत्वहरुको षड्यन्त्र पूरा गर्न नदिने बताए ।

चन्दले भने, ‘नेपाली जनताले सामन्तवादी प्रवृत्ति, अधिनायकवादी हर्कतलाई पराजित गरेका छन् । जसको स्वर्ग ढल्यो, ती तत्वले विदेशीको उक्साहटमा गणतन्त्रविरुद्ध षडयन्त्र भइरहेको छ,’ उनले भने, ‘नेपाली जनता गणतन्त्रसँग गौरव गर्छन् । प्रतिगामीहरूले राजतन्त्र फर्काउने कुरा गरेका छन् । हामीलाई कुनै प्रभुको खाँचो छैन । हामीलाई सामन्तवादी हैकम चलाउनेहरूको खाँचो छैन ।’

उनले राजतन्त्र फर्काउन खोज्नेहरु पछाताउनुबाहेक केही प्राप्ति नहुने बताए ।

 

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  ३ : २५ बजे

भदौ २४ को घटना छानबिन गर्न एक साताभित्र उच्चस्तरीय छानबिन समिति गठन गरिने

काठमाडौँ । सरकारले जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते

ज्ञानोदय मावि व्यवस्थापन समितिमा तीनदलीय गठबन्धनलाई पराजित गर्दै रास्वपा निकट उम्मेदवार विजयी

खजुरा । बाँकेको खजुरा स्थित ज्ञानोदय नमुना माद्यामिक विद्यालय व्यवस्थापन

एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सामान्य

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको

जाँचबुझ आयोगका पदाधिकारीको निवासमा सुरक्षा सतर्कता बढाइयो

काठमाडौं । जेनजी आन्दोलनको छानबिन गर्न गठित जाँचबुझ आयोग अध्यक्ष

ओली र लेखकको पक्राउप्रति देउवा पक्षको आपत्ति, रिहाइको माग

काठमाडौं । नेपाली कांग्रेसको देउवा पक्षले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली