१४ चैत्र २०८२, शनिबार | March 28, 2026

तीनकुनेमा मण्डले अराजकताको पराकाष्ठा भएको छ : प्रचण्ड



काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीनकुनेमा राजावादीहरुले अराजकता फैलाउन प्रयास गरेको बताएका छन् ।

शुक्रबार भृकुटीमण्डमा आयोजित समाजवादी मोर्चाको जनसभालाई सम्बोधन गर्दै प्रचण्डले वातावरणलाई धमिल्याउन चाहने मण्डलेहरुले उत्तेजित र आतंकित पार्ने मनासाय देखाएको बताएका हुन् ।

‘तीनकुनेमा मण्डले अराजकताको पराकाष्ठा भएको छ । त्यो सबै निरंकुशतावादीको प्रतीक भएको छ । घरमा आगो लगाएका छन्, पुलिसमाथि ढुंगा हानेका छन् । उनीहरुले मान्छे मरोस् भन्ने चाहेका छन् ।’, प्रचण्डले भने ।

अध्यक्ष प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई अर्को गल्ती नगर्न चेतावनी समेत दिए । उनले भने, ‘विगतमा उनले धेरै गल्ती गरे,’ प्रचण्डले भने, ‘त्यो गल्तीको परिणाम भोगिरहेकै छन् । अब अर्को गल्ती गरे भने उनले भोग्न बाँकी केही रहँदैन । खबरदार ।’

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  ३ : ४४ बजे

ओली र लेखकको पक्राउप्रति देउवा पक्षको आपत्ति, रिहाइको माग

काठमाडौं । नेपाली कांग्रेसको देउवा पक्षले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

प्रधानमन्त्रीलाई शुभकामना दिँदै नेकपाले भन्यो – राजनीतिक पूर्वाग्रह गर्ने काम नहोस

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने

ओली पक्राउको विरोधमा उत्रेका सात प्रदर्शनकारी पक्राउ

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी

वीरगञ्ज नाका हुँदै दुई हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालय हुँदै करिब डेढ महिनाको अवधिमा

जनताले अनुभूति गर्नेगरी काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाले जनताले