५ पुस २०८२, शनिबार | December 20, 2025

त्रिवि उपकुलपतिको जिम्मेवारी प्राडा खड्क केसीलाई



काठमाडौं। त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारी शिक्षाध्यक्ष प्रा।डा। खड्ग केसीले पाएका छन् ।

त्रिविको कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वविद्यालयका रेक्टरसमेत रहेका प्राडा केसीलाई अर्को व्यवस्था नहुन्जेलका लागि उपकुलपतिको जिम्‍मेवारी दिएका हुन् ।

प्रधानमन्त्रीको दबाब सहन गर्न नसकेको भन्दै केशरजङ्ग बरालले उपकुलपतिबाट राजीनामा दिएपछि सो पद खाली थियो।

 

 

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  ३ : ३७ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता