१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

राजेन्द्र लिङ्देन सहितका नेताहरु रिहा



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनसहितका आज पक्राउ परेका नेताहरु रिहा भएका छन् ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा प्रदर्शन गरेको भन्दै उनीहरूलाई दिउँसो पक्राउ गरिएको थियो। ४ घन्टा नियन्त्रणमा रहेका उनीहरुलाई भर्खरै उरिहा गरिएको हो ।

रिहा हुनेहरूमा अध्यक्ष लिङ्देनसहित  उपाध्यक्ष बुद्धिमान तामाङ्ग र प्रवक्ता ज्ञानेन्द्र शाही, राष्ट्रिय युवा मोर्चाका अध्यक्ष कैलाश कटुवाललगायतका छन् ।

प्रकाशित मिति : ७ बैशाख २०८२, आइतबार  ६ : १८ बजे

नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले पद

यस्तो छ नवनियुक्त प्रधानमन्त्री शाहको जीवनी

काठमाडौँ । नेपालको ४३औँ प्रधानमन्त्रीमा बालेन्द्र शाह (बालेन) नियुक्त हुनुभएको

शीतल निवासमा नवनियुक्त प्रधानमन्त्रीसहित मन्त्रीको शपथको तयारी

काठमाडौं । राष्ट्रपति भवन, शीतल निवासमा नवनियुक्त प्रधानमन्त्रीको पद तथा

सुनको मूल्य ४ हजार ६ सयले घट्यो, चाँदीको मूल्यमा पनि सामान्य गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट भएको