५ पुस २०८२, शनिबार | December 20, 2025

प्रधानमन्त्रीले संसदमा भोलि सम्बोधन गर्ने



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार संसदमा वर्षे अधिवेशनको पहिलो दिन नै सम्बोधन गर्ने भएका छन्।

संघीय संसदको वर्षे अधिवेशन भोलि शुक्रबार दिउँसो १ बजेदेखि सुरू हुँदैछ। अधिवेशन आरम्भको पहिलो दिनको बैठकलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा अनुसार सम्बोधन तय भएको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए। प्रधानमन्त्रीले देशको समग्र देशको परिस्थिति र संसदको जिम्मेवारीबारे बोल्नेछन्।

यतिबेला शिक्षकहरु शिक्षा ऐन पारित गर्नुपर्ने माग राख्दै निरन्तर आन्दोलनमा छन् भने कर्मचारीहरु पनि निजामति सेवा ऐन पारित गर्नुपर्ने माग राख्दै आन्दोलनको तयारीमा छन् ।

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहिबार  २ : २३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको