२ चैत्र २०८२, सोमबार | March 16, 2026

रघुजी पन्तले लिए मन्त्रीपदको सपथ



काठमाडौं । विद्या भट्टराईले मन्त्री पदबाट राजीनामा दिएपछि नियुक्त भएका नवनियुक्त शिक्षा तथा विज्ञान प्रबिधि मन्त्री रघुजी पन्तले पद तथा गोपनियताको शपथ लिएका छन् ।

बिहीबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शपथ गराएका हुन् । गत ८ वैशाखमा विद्या भट्टराईले मन्त्री पदबाट राजीनामा दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति पौडेलले बुधबार पन्तलाई मन्त्री पदमा नियुक्त गरेका थिए ।

शिक्षक महासंघको आन्दोलन दिनदिनै चर्कँदै गएका बेला मन्त्रिपरिषदबाट शिक्षकहरुको माग सम्बोधन गराउन नसकेपछि विद्या भट्टराईले स्वास्थ्यको कारण देखाउँदै मन्त्री पदबाट राजीनामा दिएकी थिइन् ।

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहिबार  ५ : ०९ बजे

निर्वाचन आयोगद्वारा समानुपातिकतर्फ निर्वाचित ११० सांसदको सूची सार्वजनिक

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ कानुनअनुसार तोकिएको ‘क्लष्टर’बमोजिम

युद्धको फोटो/भिडियो सामाजिक सञ्जालमा हाल्ने ६ नेपाली पक्राउ

काठमाडौं । पश्चिम एसियामा जारी तनाव र युद्धसँग सम्बन्धित संवेदनशील

प्रधानसेनापतिसँग अमेरिकी सेनाका लेफ्टिनेन्ट जनरलको भेट

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलसँग अमेरिकी सेनाको प्यासिफिक कमाण्डका उपप्रमुख

राष्ट्रियसभा अध्यक्ष दाहालसँग नवनियुक्त चिनियाँ राजदूत चाङको शिष्टाचार भेट

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपालका लागि नवनियुक्त

नेप्से परिसूचक २६ अङ्कले घट्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट