१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

नेपालगन्जको भेरी अस्पतालमा आगलागी



नेपालगन्ज । बाँकेस्थित भेरी अस्पताल नेपालगन्जमा आगलागी भएको छ । अस्पतालको फार्मेसीमा आगो लागेको हो ।

फार्मेसीमा रहेको फ्रिजको पावर सकेटबाट आगलागी भएको अस्पताल विकास समितिका अध्यक्ष विरेन्द्र बहादुर शाहले बताए ।

आगलागीबाट फार्मेसीमा रहेको औंषधी जलेका छन् । भौतिक र मानवीय क्षति भएको छैन । नेपालगन्ज उपमहानगरको दमकलले आगो नियन्त्रणमा लिएको छ । क्षतिको पूरा विवरण आइसकेको छैन ।

प्रकाशित मिति : १३ बैशाख २०८२, शनिबार  १ : ०२ बजे

गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले गौरीबहादुर कार्की नेतृत्वको जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगले

निवर्तमान प्रधानमन्त्री कार्की बालुवाटारबाट निवास फिर्ता

काठमाडौँ । निवर्तमान प्रधानमन्त्री सुशीला कार्की बालुवाटारबाट आज धापासीस्थित आफ्नो

शिक्षा मन्त्री सस्मित पोखरेल बने सरकारका प्रवक्ता

काठमाडौं । बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषदले सरकारको प्रवक्तामा शिक्षा मन्त्री

परराष्ट्र नीतिमा परिवर्तन हुँदैन : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनालले सरकार परिवर्तन वा नयाँ

पदभारलगत्तै प्रधानमन्त्री शाहद्वारा मन्त्री र सचिवहरुलाई निर्देशन

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदबारस्थित पदभार ग्रहणलगत्तै मन्त्री