४ पुस २०८२, शुक्रबार | December 19, 2025

नागरिक उन्मुक्ति पार्टी सरकारबाट बाहिरिँदै



काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारबाट नागरिक उन्मुक्ति बाहिरिने भएको छ ।

आफ्नो पार्टीको संरक्षक रेशम चौधरीलाई प्रहरीले पक्राउ गरेलगत्तै नाउपा सरकारबाट बाहिरिने निर्णय गरेको हो । यसबारे पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले पुष्टि गरेकी छिन् ।

सरकारमा नाउपाका तर्फबाट अरुणकुमार चौधरी संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री छन् ।

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार  ३ : ४४ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको