२१ मंसिर २०८२, आइतबार | December 7, 2025

पत्रकारको नसर्ने रोग जाँचेर नेपालगन्जमा विश्व प्रेस स्वतन्त्रता दिवस



नेपालगन्ज । नेपाल पत्रकार महासंघ, बाँकेले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा प्रभातफेरि सहित पत्रकारको नसर्ने रोगको स्वास्थ्य जाँच गरेको छ ।

सहिद सेतुविकचोकबाट सुरु गरिएको प्रभातफेरि बसपार्कस्थित महासंघको कार्यालय सञ्चारग्राम पुगेर पुगेर समापन भएको थियो । प्रभातफेरि लगत्तै महासंघको कार्यालयमा पत्रकारहरुको नसर्ने रोगको स्वास्थ्य परिक्षण गरिएको थियो ।

नेपालगन्ज उपमहानगरपालिकाको सहकार्य र शिखर हेल्थ केयर एण्ड डाइग्नोष्टिक सेन्टर नेपालगन्जको सहयोगमा पत्रकारहरुको नसर्ने रोगहरुमा पर्ने प्रेसर, सुगर र मृर्गौला जाँच गरिएको थियो ।

महासंघका अध्यक्ष नवीन गिरीको नेतृत्वमा सम्पन्न कार्यक्रममा पूर्वअध्यक्षहरु निरज गौतम, प्रेम केसी, झलक गैरे, रुद्र सुबेदीलगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : २० बैशाख २०८२, शनिबार  ७ : ५१ बजे

मधेशका मुख्यमन्त्रीको शपथग्रहण आज

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद

धादिङको चालिसेमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु, ६८ घाइते

काठमाडौं । धादिङको धुनीवेशी नगरपालिका-६, चालिसेमा भएको भीषण सवारी दुर्घटनामा

गोवाको एक नाइट क्लबमा भीषण आगलागी हुँदा २५ जनाको मृत्यु

गोवा । भारतको गोवास्थित एक चर्चित नाइट क्लबमा भीषण आगलागी

बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत मर्मतपछि सञ्चालनमा

काठमाडौं। नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा रसुवामा

आज अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस

काठमाडौं । ‘सुरक्षित आकाश’ नाराका साथ आज अन्तरराष्ट्रिय नागरिक उड्डयन