१२ चैत्र २०८२, बिहिबार | March 27, 2026

प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रम माथी आज पनि छलफल जारी रहने



काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा बैठकमा आजपनि सरकारले ल्याएको आर्थिक बर्ष २०८२/८३ को नीति तथा कार्यक्रम माथी छलफल हुनेछ । बैठक बिहान ११ः बजे देखी सुरू हुने संसद सचिवालयले जनाएको छ ।

बैशाख २२ गते देखी प्रतिनिधिसभा र राष्ट्रियसभामा निरन्तर सरकारको नीति तथा कार्यक्रम माथी छलफल चलिरहेको छ।

गत बैशाख १९ गते राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकवाट नीति तथा कार्यक्रम सार्बजनिक गरेको पर्सी पल्ट देखी निरन्तर छलफल सुरु भएको हो ।

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार  ८ : २३ बजे

दाङमा धारिलो हतियार प्रहार गरि श्रीमानले गरे श्रीमतीको हत्या

दाङ । दाङमा श्रीमानको धारिलो हतियार प्रहारबाट श्रीमतीको हत्या भएको

बुटवलमा भोलीदेखी दुई दिने बि-टु-सी समिट हुँदै

बुटवल । कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघ रूपन्देहीको आयोजनामा सूचना

सञ्चयकर्ता तथा योगदानकर्ताको खातामा मुनाफाको रकम जम्मा

काठमाडौँ । कर्मचारी सञ्चय कोषले गत आर्थिक वर्ष २०८१/८२ मा

जाँदाजाँदै प्रधानमन्त्रीको बिदाइ सम्बोधन (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री पदबाट बिदा हुने पूर्वसन्ध्यामा

वर्तमान निर्वाचन प्रणालीले कुनै दलले बहुमत ल्याउँदैन भन्ने भाष्यलाई गलत साबित : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान निर्वाचन प्रणालीमा कुनै दलले