१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

अध्यक्ष प्रचण्ड र राष्ट्रपति पौडेलबीच भेटवार्ता



काठमाडौं । संसदमा प्रमुख प्रतिपक्षदलका नेता एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रपति रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ ।

गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्री समेत रहेका प्रचण्डले राष्ट्रपति निवास पुगेर राष्ट्रपति पौडेलसँग भेटवर्ता गरेका हुन् । भेटमा समसामयिक परिस्थितिबारे छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार  ७ : ०५ बजे

राष्ट्रपति पौडेलद्वारा रामनवमी पर्वको शुभकामना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सांस्कृतिक तथा ऐतिहासिक पर्वले विविध

चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

काठमाडौं । चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज

नयाँ प्रधानमन्त्रीको रूपमा बालेन्द्र शाहले आज शपथ लिँदै

काठमाडौं । मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ ।

पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव : देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय

दाङमा धारिलो हतियार प्रहार गरि श्रीमानले गरे श्रीमतीको हत्या

दाङ । दाङमा श्रीमानको धारिलो हतियार प्रहारबाट श्रीमतीको हत्या भएको