१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

थानकोट ट्राफिक प्रहरीका इन्स्पेक्टरले घुस खाएको ओरोपमा ड्युटीमै कुटे हवल्दार



काठमाडौं । थानकोट ट्राफिक प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) जितेन्द्र साहले ड्युटीमै खटिएका अर्का प्रहरी सहायक हवल्दार कुटेका छन् । थानकोट प्रहरीका अनुसार नागढुंगा प्रहरीका सहायक हवल्दार मदन खड्का कुटिएका हुन् ।

के कारणले इन्स्पेक्टर साहले कुटपिट गरेभन्नेबारे उपत्यका ट्राफिक प्रहरी कार्यालयले छानबिन गर्ने ट्राफिक प्रहरी कार्यालयका एसपी दिपक गिरीले जानकारी दिए ।

एसपी गिरीले भने, ‘‘हामीले पनि भर्खर थाहा पाएका छौँ । विषय के हो बुझ्दैछौँ । काम गर्न निर्देशन दिएको हो वा कुटपिट गरेको हो बुझ्दैछौँ ।’’ इन्स्पेक्टर साहले हवल्दारलाई थप्पड हानेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८२, बुधबार  ६ : ०४ बजे

ढुक्क हुनुस्, देश बनाउँछौँ : महामन्त्री शाह

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौँ । पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : गगन थापा

पाटन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू

‘पुँजीगत खर्च बढाउँदा अर्थतन्त्र चलायमान हुन्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले पुँजीगत

निर्वाचन परिणाम ‘सुनामी’ मात्रै थियो, कार्यकर्ता रक्षात्मक नबन्नु : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार