३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

बल्खुमा मदन आश्रित स्मृति दिवस



काठमाडौं। एमाले नेता कार्यकर्ताहरुले बल्खुस्थित पुरानो पार्टी कार्यालय परिसरमा पुगेर मदनआश्रितको स्मरण गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीदेखि पुर्व राष्ट्रपति विद्यादेवी भण्डारीलगायत बल्खु पुगेर मदनआश्रितलाई स्मरण गरेका हुन् । मदन आश्रित स्मृति दिवसमा भाग लिन नेकपा एमालेका शिर्ष नेताहरू, कार्यकर्ताहरु बल्खुमा भेला भएका छन् ।

२०५० जेठ ३ गते एमालेका तत्कालिन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको सम्झनामा हरेक जेठ ३ गते स्मृति दिवस मनाउने गरिन्छ।

प्रकाशित मिति : ३ जेष्ठ २०८२, शनिबार  ९ : ४५ बजे

ग्यासको अनावश्यक भण्डारण नगर्न निगमको अनुरोध

काठमाडौँ । नेपाल आयल निगमले आवश्यकताअनुसार मात्र एलपी ग्यास खरिद

लुम्बिनी प्रदेश स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिताको दुई विधाको उपाधी आयोजकलाई

बुटवल । बुटवलमा सम्पन्न चौथो लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन

बुटवल-११ योगिकुटीस्थित देवस्थल मन्दिरमा शनिदेव र बजरंगी हनुमानको प्राण प्रतिष्ठा

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका-११ योगिकुटीस्थित देवस्थल मन्दिरमा शनिदेव तथा

प्रतिनिधिसभा सदस्य निर्वाचनमा ४.७ प्रतिशत मत बदर

काठमाडौं । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा

जनताबीच पार्टी र नेतृत्वबारे वास्तविकता पुर्‍याउन नसक्दा प्रतिकूल जनमत आयो : एमाले

काठमाडौं । नेकपा (एमाले)ले पार्टी र नेतृत्वविरुद्ध निर्माण गरिएको भाष्यको