४ पुस २०८२, शुक्रबार | December 19, 2025

हुम्लामा हिमतालमा फुटेको स्थानमा एक साता पछि पुग्यो प्रहरी



काठमाडौं ।  हुम्लाको नाम्खा गाउँपालिका–६ तिलागाँउमा नेपाल प्रहरीको उद्दार टोली पुगेको छ ।

गत जेठ १ गते  नजिकै रहेको सुखाङ लुग्वा खोलामा गाउँ देखी माथी रहेको हिमताल फुटी पानीको बहाव बढी खोलाको आसपासमा रहेका गाउँमा क्षति पुरयाएको एक साता पछि नेपाल प्रहरी सो स्थानमा पुगेको हो ।

प्रहरीका अनुसार लघु जलविधुत पावर हाउस, पानी घट्ट, तिला गाउँ र हल्जी गाउँ जोड्ने काठको पुल, खानेपानीको ट्याङकी, सिचाई कुलो समेतमा क्षती भएको तथा खोला नारमा रहेको तिलगाउँ बस्ती रहेको जमिन चर्किन गई बसोबास गर्न जोखिमयुक्त रहेको जनाएको छ।

प्रहरी टोली खटिई गाउँमा रहेका जोखिम युक्त घरधुरीका मानिसहरुलाई उपलब्ध श्रोतसाधनको प्रयोग गरी सुरक्षित ठाउँमा स्थानतरण गरिरहेको नेपाल प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ९ जेष्ठ २०८२, शुक्रबार  १ : ४६ बजे

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह

थुनामुक्त भएपछि रवि लामिछाने पार्टी नेतृत्वमा फर्किने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामुक्त

पार्टीभित्रका असन्तुष्टि सार्वजनिक सञ्चार माध्यममा नपोख्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

रास्वपा सङ्घीय नेतृत्व मञ्चमा १७ सदस्य मनोनित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीकोे सङ्घीय नेतृत्व मञ्चमा