२९ मंसिर २०८२, सोमबार | December 15, 2025

माओवादीले भन्यो – गृहमन्त्री राजीनामा देऊ



काठमाडौं । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रमेश लेखकलाई राजीनामा दिन सुझाव दिएको छ ।

सोमबार बसेको माओवादी पदाधिकारी बैठकले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री लेखकलाई राजीनामा दिन सुझाव दिएको हो। बैठकपछि संचारकर्मीसँग कुरा गर्दै प्रवक्ता अग्निप्रसाद सापकोटाले भिजिट भिसा प्रकरणमा प्रश्न उठेकाले गृहमन्त्रीले राजीनामा दिएर मार्ग प्रशस्त गर्नु उचित हुने निस्कर्ष निकालेको बताए ।

बैठकले आजै दुई वटा पार्टीसँग पार्टी एकता गर्ने निर्णय पनि गरेको छ । गंगानारायण श्रेष्ठले नेतृत्व गरेको नेपाल समाजवादी पार्टीसँग ललितपुरको ग्वार्को खरिबोटस्थित कान्तिपुर ब्यांक्वेटमा पार्टीएकता भएपछि आजै दिउँसो २ बजे नयाँबजारस्थित नेपास् ब्याङ्केटमा नेपाः राष्ट्रिय पार्टीसँग पार्टी एकता हुने प्रवक्ता सापकोटाले जानकारी दिए ।

प्रकाशित मिति : १२ जेष्ठ २०८२, सोमबार  ११ : ४९ बजे

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको

आठौं खजुरा अन्तर विद्यालय मेयर रनिङ शिल्डको उपाधि ज्ञानोदयलाई

खजुरा । बाँकेको खजुरामा आज सम्पन्न आठौं अन्तर विद्यालय मेयर

अबको निर्वाचनपछि बन्ने सरकारको नेतृत्व गर्नेगरी अगाडि बढ्नुपर्छ : मन्त्री घिसिङ

धुलिखेल । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नयाँ शक्तिहरू